सुचना, समाचार र मनोरन्जन

बबिताको तीन सातामा तीन म्युजिक भिडियो

काठमाडौं :

पछिल्लो समयकी व्यस्त निर्देशक बबिता श्रेष्ठले धमाधम म्युजिक भिडियो निर्देशन गरिहेकी छन्। उनले वर्षायामको बेला पनि भिडियोमा काम गरिहेकी छन्। यहि भिडमाले उनले ‘मेरो दुःख मेरो पिडा, घर न घाटको’ र ‘मायाँ बिक्रीमा छ’ गरी तीन सातामा तीनवटा म्युजिक भिडियो सार्वजनिक गरेकी छन्।

Pach Pandav

लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा ‘मायाँ बिक्रीमा छ’ को गीत हालै सार्वजनिक गरेकी हुन्। गीतमा शब्द रमेश लुईटेल, संगीत सुवास कार्कीले गरेका छन्। यहि गीतको भिडियोमा समिप न्यौपाने, दिपेन्द्रराज गिरी,जेनेलिया श्रेष्ठ आदिको अभिनय रहेको छ। उत्तम हुमगाईले खिचेको भिडियो कल्पेश बिश्वकर्माले सम्पादन गरेका हुन्। गीत र गीतको भिडियोलाई दर्शकले यतिबेला मन पराइदिएका छन्। यसबाट निर्देशक श्रेष्ठ निकै उतसाहित बनेकी छन्।

Leave A Reply

Your email address will not be published.