
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा पर्यटन परिषद्को कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य
- दक्षिणपूर्वी एसियाका स्क्यामिङ सेन्टरबाट ८६० नेपालीको उद्धार
- आज पोखरामा बिपुल क्षेत्रीको स्वर गुञ्जिँदै, बाराहीघाटमा लाइभ कन्सर्ट हुँदै
- आधुनिक उपचार पद्धतीको अवभावमा उपल्लो डोल्पाबासीलाई ‘आम्ची’को भर
- मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै
- वर्षाले काठमाडौंको जनजीवन प्रभावित
- जडीबुटी बेचेर चार करोड राजस्व असुली
- भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरुमा सतर्कता
- मुख्यमन्त्रीसहित निर्णायक छलफलबाट १९ अलपत्र आयोजनाको निकास खोजिँदै
- मन्त्री चौधरीसँग युएनडिपीका प्रतिनिधि चेभिलार्डको भेट
कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना
काठमाडौँ,
कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको छ ।

विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्तिपीठ पुनर्निर्माणका क्रममा फेला परेको मूर्ति बृहत् चारघरे धार्मिक समितिको अगुवाइमा आज स्थापना गरिएको हो ।
मूर्ति प्राणप्रतिष्ठाका निम्ति कीर्तिपुर नगरपालिकाले रु १२ लाख तथा स्थानीयले चन्दा दिएका थिए । मनिदरको प्रारुप कीर्तिपुर नगरपालिका–६ का प्राविधिक प्रभाष महर्जनले तयार गर्नुभएको हो । उक्त मूर्ति नवौँ शताब्दीको भएको पुरातत्व विभागले बताएको छ ।