सुचना, समाचार र मनोरन्जन

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गगन थापा विज्ञ टोलीसहित पुनः फिल्डमा

काठमाडौं,

नेपाली कांग्रेसका सभापति गगन थापा आज भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएका छन् ।

Pach Pandav

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न तथा उनीहरूका समस्या र आवश्यकता पहिचान गर्न नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा गएका हुन् ।

बाढीबाट प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरी उनीहरूको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र पुनःस्थापनाका आवश्यकताबारे जानकारी लिने उद्देश्यले थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा गए ।

Leave A Reply

Your email address will not be published.