सुचना, समाचार र मनोरन्जन

हुम्ला केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ/

हुम्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको कालिका रहेको थियो ।

७ बजेर ४४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.४ म्यग्निच्युड रहेको थियो । यसअघि ६ बजेर २७ मिनेटमा चीनको टिंग्री काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको धक्का नेपालसम्म महसुस भएको थियो ।

Leave A Reply

Your email address will not be published.