सुचना, समाचार र मनोरन्जन

सरकारले वर्षभरी दिने बिदा राजपत्रमा प्रकाशित गर्ने

काठमाडौँ/

सरकारले वर्षभर दिने बिदा राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ। फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले २०८२ सालमा दिइने बिदा राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले विक्रम सम्वत् २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

Leave A Reply

Your email address will not be published.