सुचना, समाचार र मनोरन्जन

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत

आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको अनुमान (बजेट) मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत गरेको हो ।

Leave A Reply

Your email address will not be published.