
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘हिमालयन गोल्ड’की अभिनेत्री परीक्षा लिम्बु भन्छिन्,‘ पिलरको काम गरेकी छु’
- ‘सिन्दुरे जात्रा’को टिजरमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपानेबीच प्रेम, खुसी, धोका र पीडा
- सोनम र उपासना अभिनित ‘जलाकी’ को अग्रिम टिकट बुकिङ खुल्यो
- ‘जलाकी’ मा प्रेमभन्दा गहिरो प्रतीक्षा र सम्झना छ: उपासना सिंह ठकुरी
- ५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ
- पोखरामा दोस्रो संस्करणको ‘आरयू फेस्ट–रि–थिङ्क २०२६’ सुरु
- आईजीपी विवादः छलफलका लागि दुवै पक्षलाई झिकाउन आदेश
- दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर रिटमा बहस सकियो
- बलियो जनमतको आडमा भारतसँग राष्ट्रिय मुद्दा उठाउन प्रधानमन्त्रीलाई पूर्व राजदुतहरुको सुझाव
- प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
सुनको भाउँ घटेको घट्यै
काठमाडौँ,
स्थानीय बजारमा आज पनि सुनकोे मूल्य घटेको छ । सुन तोलामा रु एक हजार ६०० ले घटेको हो । चाँदी भने तोलामा रु ८० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०५ कायम भएको छ ।

सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो । गत आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ५४० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३५ र त्यति नै परिमाणको चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Prev Post