सुचना, समाचार र मनोरन्जन

सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौं/

अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि भाउ प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थियो ।

Leave A Reply

Your email address will not be published.