सुचना, समाचार र मनोरन्जन

हाम्रोलाई हैन राम्रोलाई जिताउः लाहुरे

पोखरा,

आउँदो चुनावमा सहि मान्छेलाई जिताउन भन्दै कलाकार आशिष गुरुङ लाहुरले सामाजीक संजाल फेसबुकमा निरन्तर खबरदारी गरिरहेका छन । उनका अधिांश पोष्टहरुले नयाँ पार्टीहरुको समर्थन गरेको बुझ्न सकिन्छ । उनले लेखेका स्टाटसहरुमा यसअगाडीका चुनावमा गलत मान्छे जिताएर भोग्नुृपरेको कुरालाई बिर्सिन नहुने बताएका हुन ।

देशको पछिल्लो अवस्थाका कारण युवाहरु विदेशिनु परेको बेलाबेलामा देशमा हुने अशान्ति, कृषिजन्य उत्पादन र बजारीकरणका लगायत समस्या समाधानको लागि पनि अबको चुनावमा सहि मानिसको चुनाव गर्नुपर्ने धारणा राखेका छन । नेतृत्व बदलिए देश बदलिने धारणा राख्दै हाम्रलाई नभएर राम्रोलाई रोज्न उनले आग्रह गरेका छन ।

Leave A Reply

Your email address will not be published.