सुचना, समाचार र मनोरन्जन

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

 

गोरखा : मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङको मृत्यु भएको हो।

Pach Pandav

्

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका- १ सामागाउँस्थित मनास्लु हिमालको क्याम्प दुईबाट बेसक्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

 

उनी यही भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका थिए।

Leave A Reply

Your email address will not be published.