
खनालका अनुसार सर्लाहीमा भइरहेको सिनेमा ‘मेयर’को छायांकनको एउटा सिनका लागि ११ हजार स्थानीय उपस्थित भए । र त्यही क्राउडको बीचमा उनीहरूले सिनेका लागि सट लिए । ‘यसपटक हामीले सोचेभन्दा धेरै राम्रो वातावरण र क्राउडमा काम गरिरहेका छौँ । यो पटक हामीले साँच्चै ठूलो क्राउडमा काम गर्ने अवसर पायौँ ।
