सुचना, समाचार र मनोरन्जन

नेकपा एमालेका अध्यक्ष ओली र रास्वपाका सभापति लामिछानेबिच बालकोटमा भेट

काठमाडौँ/

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । शुक्रबार अध्यक्ष ओलीलाई भेट्न सभापति लामिछाने ओली निवास बालकोट पुगेका हुन ।

अध्यक्ष ओली र सभापति लामिछानेबिच भेटवार्ता भएपनि के विषयमा कुराकानी भएको हो भन्ने खुलेको छैन ।

Leave A Reply

Your email address will not be published.