सुचना, समाचार र मनोरन्जन
tigar

प्रमोदको ‘गङ्गा जमुना’ मा दिलीप, अञ्जली र उषा {हेर्नुहोस् भिडियो}

काठमाडौं /

गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘गङ्गा जमुना’ सार्वजनिक भएको छ।

राजेन्द्र थापाको शब्द रहेको गीतमा शम्भुजित बास्कोटाको सङ्गीत रहेको छ। डान्सिङ्ग फ्लेवरको गीतको अडियो र भिडियो दुवै इनर्जेटिक बनेको छ ।

sfal

राजीव समरको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा प्रमोद खरेल, दिलीप रायमाझी, अञ्जलि अधिकारी र उषा उप्रेतीको अभिनय रहेको छ। बुद्ध थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

हेर्नुहोस् भिडियो :

Leave A Reply

Your email address will not be published.