सुचना, समाचार र मनोरन्जन

रास्वपाको नयाँ कार्यवाहक प्रवक्तामा प्रतिभा रावल

 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ कार्यवाहक प्रवक्तामा प्रतिभा रावल तोकिएको छ।

Pach Pandav

हाल कार्यवाहकको जिम्मेवारीमा रहेका मनिष झाले एक विज्ञप्ति जारी गर्दै निजी कार्यमा व्यस्त हुने भएपछि रास्वपाले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएको जानकारी दिए।

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

रावल रास्वपाकी सह प्रवक्ता समेत हुन् ।

Leave A Reply

Your email address will not be published.