सुचना, समाचार र मनोरन्जन
IVF New Banner

खाद्यले यो वर्ष ५० हजार मेट्रिक टन धान किन्ने

काठमाडौँ/

Exchange and test

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष ५० हजार मेट्रिक टन धान किन्ने लक्ष्य लिएको छ । जसअनुसार कम्पनीले खरिद प्रक्रिया सुरु गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र बार्दियाको राजापुरबाट धान खरिद प्रक्रिया सुरु भएको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । कम्पनीले देशभरका १० वटा जिल्लास्थित शाखा कार्यालयबाट धान खरिद गर्ने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.