सुचना, समाचार र मनोरन्जन

पल शाहको धनगढी महोत्सवमा हराएको ३ तोला सुनको ब्रासलेट अझै भेटिएन

कैलाली :

Gandarbha

अभिनेता पल शाहको धनगढीको महोत्सवमा ब्रासलेट हराएको छ। शनिबार महोत्सवमा प्रस्तुति दिन पुगेका पल शाहको करिब ३ तोला बरावरका सुनको ब्रासलेट हराएको हो । महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरका अनुसार ब्रासलेट खोज्न सिसिटिभीबाट हेरिए पनि फेला पर्न सकेन।

महोत्वसमा केहि गीतमा नाचेर दर्शकलाई मनोरञ्जन दिलाएका शाहले ब्रासलेट हराएकोमा कुनै गुनासो रहेको संंयोजक कुँवरले जानकारी दिए।
ब्रासलेट हराएको बारे आइतबार उद्घोषकले भेट्नेहरुले दिन पनि जानकारी गराएका थिए।

Leave A Reply

Your email address will not be published.