सुचना, समाचार र मनोरन्जन

प्रमोद खरेलको ‘आँशुको मूल्य’ भिडियो सहित सार्वजनिक

काठमाडौं :

प्रमोद खरेलको स्वरमा ‘आँशुको मूल्य’गीतको भिडियो सार्वजनिक भएको छ। गीतको भिडियो मोडल सदिक्षा पाण्डेको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।

Pach Pandav

गीतमा मायाँ प्रेममा हुने एक आपसबीचको बेमेललाई फिल्मी ढंगले भिडियोमा देखाउने प्रयासमा गरिएको छ। यस भिडियोलाई निर्देशन उत्तम श्रेष्ठ ‘सिसिर’ले गरेका छन्। अलोन रेश्माको शब्द, बिशाल निरौलाको संगीत रहेको गीतको भिडियोमा बिक्रम बुढाथाकी, सदिक्षा पाण्डे,अलोन रेशम लगायतको अभिनय छ भने भिडियोकी निर्माता सदिक्षा पाण्डे हुन्।

Leave A Reply

Your email address will not be published.