सुचना, समाचार र मनोरन्जन

पूजा र सुदर्शनको संयुक्त निर्माणमा ‘रावायण’ : फिल्ममा पल र पूजाको मुख्य भुमिका

काठमाडौं :

फागु पूर्णिमाको शुभकामनासहित सुदर्शन थापाको फिल्म ‘रावायण’को प्रदर्शन घोषणा गरेका छन्। आइतबार फागु पुर्णिमाको अवसर पारेर निर्माण टिमले फिल्मको घोषण गरेका हुन्।

Pach Pandav

चैतको तेस्रो हप्ताबाट छायांकनमा जान लागेको यो फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन्। उनीहरुले आगामी तीजको भाद्र २१ गते तिजको दिन रिलिज हुनेछ। सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन्।

फिल्मका मुख्य कलाकारहरुमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको अभिनय रहनेछ । फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफÞी, श्री श्रेष्ठको एक्सन हुनेछ । फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.