सुचना, समाचार र मनोरन्जन

‘अन्तर्राष्ट्रिय कला स्रष्टा सम्मान’को नोमिनेशन पाँच सार्वजनिक

काठमाडौं :

आगामी ४ फ्रेवरी २०२४ थाइल्यान्ड सिगापुर, मलेशियामा सम्पन्न हुन गैरहेको तेश्रो सिल्वर इन्टरनेशनल म्युजिक अवार्ड २०२४ ‘अन्तर्राष्ट्रिय कला स्रष्टा सम्मान’को नोमिनेशन पाँच सार्वजनिक भएको छ । नोमिनेशनमा पर्न सफल कलाकारहरुको बिद्या र नामावली यस प्रकार छ ।
सर्बोत्कृष्ट लोक दोहोरी गायक

सरोज लामिछाने –मुसौरी
मदन थापा – रोजी छोडी
शंकर क्षेत्री – ब्याटल भाग २
प्रनिल तामाङ च्यातियो रुमाल
बाबुकृष्ण परियार – चौका दाउ
सबोत्कृष्ट लोक दोहोरी गायिका
शोभा काकी – आयो बिमान
जानुका तामाङ – आच्छा लेकिन लाउरे
रिया घले – बार्दलीमा गम्छा
मिना लामा – पानि धाराको
सनिता बुढा क्षेत्री – जात कि साथ
सर्बोत्कृष्ट लोक दोहोरी सब्द
बासुदेव पोख्रेल – कठै पिरती
प्रकाश पुरी – बधाई छ
प्रकाश दर्नाल – आफै रुनुपर्ने
रुपक राना मगर – मकै भट्मास
इन्द्र बहादुर सनुवार – अर्कैको देश
सर्बोत्कृष्ट लोक दोहोरी लय
अनिश दवाडी – तिम्रो त यो दुनिया छ
रमेश परियार – आँखै राम्रो छ
दुर्र्गा बिरही – बटुवा
किरण गौतम – ए सानी
विनय खत्री – माफी
सर्बोत्कृष्ट लोक दोहोरी नव गायक
सागर बिसी – बनको जडीबुटी
बलराम पयिार – मानव
जीवन कुवर – माफी
इन्द्र तामाङ – गयो जिवन ढुंगा र माटोमा
हरीराम विसी – जुरेली चरी
सर्बोत्कृष्ट लोक दोहोरी नब गायिका
सिमा थापा क्षेत्री – बत्ति निभाएको
मधु साइली – चिनो घडी छ
सुष्मा ठकुरी – एकै रातले
सरु बोहोरा – भजन
सावित्रा भुजेल – रातो सलको
सर्बाेत्कृष्ट मोेडल पुरुष अभिनय तथा नत्ृय
सुनिल लामिछाने – माया जोख्न्ने तुला
सुभाष बजगाईं – हिमाल राम्रो हिउले
सरद एलजी – चल्यो बतास
आर. एन. कार्की – बोलाइ देउ मलामी
विनोद सुन्दास – आफै रुनु पर्ने
सर्बाेत्कृष्ट मोडल महिला आधुनिक तथा लोक दोहोरी
सविना कार्की – मैले माया गर्न जानिन
रिजा भुसाल – देखुदेखु लाग्छ
अस्मिता थापा –अन्तिम सास
निरुता शाही – रावण
अस्मिता रनपाल – तालको पानी
सर्बोत्कृष्ट नव मोडेल पुरुष
राजन पुरी – गरिबको दशैँ
लोकेश बराइली – लाउ भनेर लाको होईन
रायन बस्याल – शिर फुल झर्यो भइतिर
सुरज नेपाल – गाउँमा घर टाढा छ
कमल ताम्रकार – तिमि राजा म रानी
सर्बाेत्कृष्ट नव मोडल महिला
ममता राना – साइलो दाई
पवित्रा काफ्ले – मलाइ मन परेको
ललाना चिमुरीया – राजै
बिना बिश्वकर्मा – श्रृंगारमा लाली
अमिरा कार्की – कोइली
सर्बाेत्कृष्ट प्रत्क्षय लाइभ दोहोरी गायक
बाल चन्द्र बराल, श्याम राना, चिजा गरुङ, रेशम निर्दोष, सुमन परियार ।
सर्बोत्कृष्ट प्रत्क्षय लाइभ दोहोरी गायिका
टिका सानु, अस्मिता डल्लाकोटी, कल्पना दाहाल, रेनुका भट्टराई, तारा थापा ।
सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक
निरेन श्रेष्ठ – बधाई छ
सृजन बराल – रावण
शिशिर बुढाथोकी – फोटो खिचेर
शीवजी क्षेत्री – तिमिले धोका दिदैमा
जनक शिंह – मन्द मन्द हावा
सर्बोत्कृष्ट चाडपर्व गायिका
गीता भट्टराई – चोखो माया
आरती खड्का – हंगकंगको सारीले
निशा गरुुङ – यकुे लण्डन
सिमरन परियार – दशैं र तिहारमा
कमला पोख्रेल – दशैं तिहारमा गाउँमा
सर्बोत्कृष्ट आधुनिक तथा लोकपप गायक
सन्तोष लामा – यो हप्ता नि
प्रताप दास – जिन्दगी मेरो
राजेश बर्देवा – उमेर सत्र भयो खतरा
महेन्द्र राज बराल – मोटर बाटो
दिपेश श्रेष्ठ बैद्य – खाम भने खाम
सर्बोत्कृष्ट आधुनिक संगीतकार
दिपकराज बिश्वकर्मा – सुनैको दरबार
रोशन सिह – कस्तो थिए कस्तो भए
सुनिल बिसि – माया कस्तो हुन्छ
सुभाष कार्की ‘काकी जी’ – धोकेबाज ३
नेहर बुढाथोकी – राजै

सर्बाेत्कृष्ट आधुनिक गीतकार
बि. पाण्डे – रुमालै बाटेर
डा. ओमकृष्ण प्रसाई – पिता
करण न्यौपाने – नढाँटे मायाले
जीवनदास सुनार – म चन्द्रमा हुँ
इन्द्र बहादुर सुनुवार – अर्काको देश
सर्बोत्कृष्ट भिडियो सम्पादक
पदम सुवेदी – धरहरामा बस्यो मायाजाल
मनोज काकी – काजल बन्नु है
सुजन कोइराला – तिम्रो त यो दुनियाँ छ
कल्पेश बिश्वकर्मा – कस्तो थिए कस्तो भए
रोशन धिताल –मुटुुको धड्कन
सर्बाेत्कृष्ट मौलिक भाषाभाषी
सविता परियार ‘कौडा गायिका’ – माछी पानीमा
राम प्रसाद अवस्थी ‘देउडा गायक’ – पास हुन्छुकी पिरतिमा
पल्मु शेर्पा ‘तामाङ सेलो गायिका’ – हिमालकी छोरी
निमा पाख्रिन लामा ‘तामाङ सेलो गायक’ – टुग्ना र डम्फु
इश्वोर लामा ‘तामाङ सेलो मोडल’ – जब माया शुझी
वर्षकै सर्बाेत्कृष्ट गायक
राम प्रसाद पौडेल – पारिजात बसाउछ
नेहर बुढाथोकी – राजै
दिपेश थापा – पानी केलाई
युवराज गिरी – यकुेको लाहुरे
कर्णराज गिरी – आमा
सर्बोत्कृष्ट काँठे गीत गायिका
मिरा गिरी – बाँसको तामा
प्रतिमा अर्याल – सेतो सेतो कमेरो माटो
स्मृति गौतम – अल्लारे माया २
पार्वती कार्की – फुल फुल्यो अमला
मनिषा घोरासैनी – ज्यान जाला होस् र ।

Leave A Reply

Your email address will not be published.