सुचना, समाचार र मनोरन्जन

घोषणा गरेको फिल्म नबन्दा साम्राज्ञी चुपचाप

काठमाडौं :

फिल्म ‘नाङ्गो गाउँ’मा सह अभिनेत्रीको भुमिका निभाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह चुपचाप छिन्। यो फिल्ममा काम गर्नु अघि केहि अनुबन्ध भएको समाचार आएको थियो। त्यसपछि भने उनी गुमनाम जस्तै छिन्।

Pach Pandav

साम्राज्ञीले फिल्म ‘योलो’ पनि साइन गरेको लामा समय भइसकेको छ। तर निर्माण टिम नै फिल्म बनाउन सेलाएपछि साम्राज्ञी ओझेलमा परेकी हुन्। यो फिल्मलाई विवेक सुवेदीले निर्देशन गर्न लागेको भनिएको थियो ।

त्यस्तै यो फिल्ममा साम्राज्ञीका अलवा अभिनेत्री उपासना सिंह ठकुरी फाइनल भएका थिए । तर,अहिलेसम्म चुपचाप नै छ। त्यस्तै अर्का निर्माता तथा निर्देशक मिलन चाम्सको नयाँ फिल्ममा काम गर्ने हल्ला चलेको थियो। यो फिल्म पनि हल्लामा नै सिमित भयो।

Leave A Reply

Your email address will not be published.