सुचना, समाचार र मनोरन्जन

नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी श्रृंखला र कान्तिपुर दैनिकका हामिक सम्भवबीच विवाहको लाग्यो टुङ्गो लाग्यो

काठमाडौं :

नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी तथा पूर्वमिस नेपाल श्रृंखला खतिवडा र कान्तिपुर दैनिकका हाकिम सम्भव सिरोहियाबीच विवाह पक्का भएको छ। उनीहरुबीच यहि मंसिर २८ गते विवाह हुने भएको हो ।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले असोज २८ गते यसलाई सार्वजनिक रुपमा स्वीकारेका थिए । अहिले दुवै जनाको परिवार विवाहको तयारीमा व्यस्त रहेको जनाइएको छ। श्रृंखला पेशाले इन्जिनियर हुन् । हार्वर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढेर नेपाल फर्किएकी छन्। श्रृंखला सन् २०१८ की मिस नेपाल विजेता समेत हुन् ।

Leave A Reply

Your email address will not be published.