सुचना, समाचार र मनोरन्जन

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

 

काठमाडौं : थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ।

Pach Pandav

फुटेको पाइपलाइन बुधबार बिहान ४ बजे मर्मत पूरा गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का इन्जिनियर प्रकाश बरालले जानकारी दिए।

मंगलबार बिहान थापाथली चोकनजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो।ठूलो बेगमा पानी बाहिर निस्किँदा सडक भत्किएको थियो भनेपेटीमा पनि क्षति पुगेको थियो।

 

Leave A Reply

Your email address will not be published.