
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- रिलिजअघि नै ‘किङ’को आक्रामक व्यापार : ४०० करोड बजेट, ६६५ करोड आम्दानी सुरक्षित
- हारको जिम्मेवारी आफ्नै काँधमा लिँदै दीपकराज गिरीले भने, ‘छाती खोलेरै हारियो भन्न सक्नुपर्छ, कमजोरीको आत्मसमीक्षा नगरे भविष्य कमजोर हुन्छ’
- ‘पाँच पाण्डव’को ट्रेलर–२ मा सभ्य समाज निर्माणको अभियान
- पाँच पाण्डवमा जितु नेपालको भूमिका: पूर्ण रूपमा भीमको चरित्र होइन, म इँट्टाभट्टाको मजदुर हूँ!
- भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे
- मङ्सिर ५ मा लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव
- एनपीएलमा बन्यो दश अर्धशतक
- आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
- मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
- नदी नियन्त्रणका लागि छुट्याइएको बजेटको २३.४ प्रतिशत खर्च
साताको अन्तिम दिन कतिमा भैरहेको छ सुनचाँदीको कारोबार?
यस्तो छ आज सुनचाँदीको मूल्य
काठमाडौँ, नेपाली बजारमा आज एक तोला सुनको मोल रु तीन लाख तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार ३४० मा कारोबार भएको थियो । यसैगरी, बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल रु पाँच हजार २९० कायम भएको थियो ।

गत मङ्गलबार प्रतितोला सुन रु तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन रु तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २५० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ६५ र त्यति नै चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।