Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- Exploring the Main Gaming Sections at Roosterbet
- रघुजी फिल्म्सको ‘तीन तीघ्रे क्या बिग्रे’ रफ्तारमा, पाँच नयाँ कलाकारको डेब्यु
- हलमा लाग्यो बहुप्रतिक्षित फिल्म ‘हली’, दर्शकको उत्साहजनक उपस्थिति
- ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक : प्रेम, त्याग, आत्मसम्मान र गुरुङ समुदायको जीवनकथालाई पर्दामा उतार्ने तयारी
- ‘रुकुम मैकोट’को सफलतापछि अशोक थापा मगर ल्याउँदैछन् ‘चाँदी जलप’
- ‘रोड टु एभरेस्ट’को पोस्टर र टिजर सार्वजनिक, भदौ ६ मा काठमाडौँमा प्रिमियर हुने
- टेलिभिजनमा फर्किए हर्के हल्दार, कमेडी बाजमा निरन्तर देखिने
- ‘बा : एक योद्धा’को डान्सिङ नम्बर ‘नभन्नू कोहीसित’ सार्वजनिक, केकी अधिकारीको नृत्य
- पोखरा ट्रेड मलमा तीन दिने ‘ग्रान्ड फेस्ट २०८३’ सुरु
- असममा बाढी, ९७ जनाको मृत्यु
मन्त्रिपरिषद् बैठकः संसद्को अधिवेशन वैशाख २८ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौँ,
सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले यही वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
Next Post