सुचना, समाचार र मनोरन्जन

‘काली बग्यो सलिसली’ भन्दै आए विश्व र शान्तिश्री

काठमाडौं :

मोफलमा रहेर गीतसंगीतमा सक्रिय रुपमा अघि बढिरहेका गायक लक्ष्य विश्व ले नयाँ गीत सार्वजनिक गरेका छन्। उनकै नामको युटुब च्यानलबाट सार्वजनिक भएको गीतमा शान्तिश्री परियारको पनि गायन रहेको छ।

Pach Pandav

सति प्रथामा आधारित मार्मिक, मर्मश्पर्शी गीतको भिडियो लक्ष्यबिश्व युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। अत्याधिक रुचाइएको यो गीतमा गायक बिश्वलाई बिन्दु बिक, सुनिता बिक, रबिन सुनार, अनिल सुनारले स्वरमा साथ दिएका छन्।

परिकल्पना तथा शब्द, संगीत रञ्जित सुनार, संगीत सञ्योजन मदन केसी, अडियो भिडियो लक्ष्य विश्व अधिकारीको रहेको छ। आशिष बिश्वकर्मा,स्मारिका ढकालको मुख्य भूमिका रहेको भिडियोमा छायांकन देव दोर्जे लामा,श्रृंगार तुलसा लिम्बु,सम्पादन एवं कलरिङ नविन घर्ती मगर,कथा निर्देशन जेरी भण्डारीको रहेको छ।

Leave A Reply

Your email address will not be published.