Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा उद्योग वाणिज्य सङ्घ: ८ सदस्य उम्मेदवारद्वारा घरदैलो अभियान र चुनावी टोली घोषणा
- निखिल ‘आचार्य’को टिजरलाई दर्शकको साथ,असोज ९ बाट प्रदर्शन हुँदै
- रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
- चलचित्र ‘पार्वती’को ‘पब्लिक प्रिमियर’: हलबाट गहभरि आँसु पारेर निस्किए दर्शक
- भारतीय प्रधानमन्त्री र प्रधानमन्त्री बालेनबिच कुराकानी, उद्धार र राहतमा सहयोग गर्ने
- बाढीबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
- युनिस्टार एजुकेशन दशौं वर्षमा: पोखरा वृद्धाश्रममा रासन तथा खाद्यान्न वितरण
- रसुवा बाढीः ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला
- लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन
- भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन
‘माया बिरानी’पछि महेश काफ्लेको `चाइना जापान´
काठमाडौं :
गायक महेश काफ्लेको आवाजमा गीत `चाइना जापान´ सार्वजनिक गरिएको छ । गायक काफ्लेकै युट्युब च्यानल महेश एन्ड मोरबाट सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत गायक काफ्ले कै रहेको छ । माया, प्रेममा असफल युवाको कथा गीतमा व्यक्त गर्न खोजिएको छ ।
सुनिल शिव भक्तिको निर्देशन र सम्पादन रहेको भिडियोलाई मनिश नेपालले खिचेका हुन् । भिडियोमा महेश काफ्ले , जस्मिन दोङ , अनुज कार्की ,प्रमिता क्षेत्री, नोरीन गौतम र प्रजन पौडेलको अभिनय रहेको छ । गायक महेश काफ्लेको नाच फिरिरि, माया बिरानी, तातो गोली, लज्जावती झार लगायतका गीतहरू चर्चित छन् ।