सुचना, समाचार र मनोरन्जन

सुहाङको प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौं /

इलाम २ को उपनिर्वाचनमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङको प्रतिनिधि सभा सदस्यको शपथ आज हुँदै छ ।

नेम्वाङलाई सभामुख देवराज घिमिरेले आज बिहान सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हालमा शपथ ग्रहण गने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ।

बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा सुहाङ २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

Leave A Reply

Your email address will not be published.