Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- भिटेनको कुवेत कन्सर्ट स्थगित, पश्चिम एसिया तनावले कलाकारका टूर प्रभावित
- विनोद, कुशल र फलित अभिनीत ‘हामी तीन भाइ’को गीत गुण्डुमा छायांकन
- विपीन कार्की, मदनकृष्ण श्रेष्ठ र सुनिल थापासहित ‘पहाड’को टिजर सार्वजनिक
- पोखराबाट सुरु भयो डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को छायाङ्कन
- ‘मितज्यू’को दोस्रो लुक्स सार्वजनिक, प्रदर्शन मिति जेठ ८ मा सारियो
- ६ वटै दलले समानुपातिकतर्फका सांसदहरुको नाम आयोगमा बुझाए
- श्रम संस्कृति पार्टीले पेस ग¥यो समानुपातिकतर्फको सूची
- प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
- यी हुन् राप्रपाले समानुपातिक सांसदमा सिफारिस गरेका व्यक्ति
- कांग्रेसले टुंगो लगायो समानुपातिक तर्फका सांसदको नाम
रामेछापमा बस दुर्घटना अपडेटः नौ जनाको मृत्यु
रामेछाप,
रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो ।
रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार नदीमा डुबेको बसबाट यात्रुको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिएको छ ।