रुषा अहिले छायांकन भइरहेको चलचित्र ‘म मदनकृष्ण’की अभिनेत्री हुन्। उनले यसअघि ‘जन्ते बाख्रो’लगायत फिचर फिल्लमा काम गरिसकेकी छन् । रुषाले दर्जनौँ म्युजिक भिडियोमा पनि काम गरेकी छन्। “म यो ब्रान्डसँग जोडिन पाउँदा आफैँमा खुसी छ। आफैँले प्रयोग गर्दै आएको कस्मेटिकको ब्रान्डसँग जोडिन पाउनु मेरा लागि गौरवको कुरा हो,” रुषाले भनिन्, “म यो ब्रान्डलाई माथि उठाउन र जनस्तरसम्म पुर्याउन मैसे सकेको गर्नेछु ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- एगाको अध्यक्षमा पहिलोपटक महिला, गीतादेवी ढकाल पौडेल निर्वाचित
- डी.आर. पोखरेलको क्षेत्रीय सभापतिमा उम्मेदवारी
- कास्की–३ कांग्रेसमा बढ्यो नेतृत्वको सरगर्मी
- रसुवा नाका पुनः सञ्चालनका लागि चिनियाँ राजदूतसँग आग्रह
- रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता
- अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर
- सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए
- ‘झिंगे दाउ २’को ‘आमा भए पो स्वर्ग हुन्छ घर’ गीत रिलिज
- भारी वर्षाका बीच फिल्म ‘आचार्य’ प्रदर्शन, पहिलो शोको औसत सुरुवात
- ‘बाः एक योद्धा’ आजबाट प्रदर्शन
नव लक्स कस्मेटिक ब्राण्डको ब्राण्ड एम्बेसडरमा रुषा न्यौपाने नियुक्त
काठमाडौं :
मोडल तथा अभिनेत्री रुषा न्यौपाने नव लक्स कस्मेटिक ब्राण्डको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन्। नव लक्स र रुषाबीच कागजी सम्झौता पनि भइसकेको छ। जनवरी २०२६ देखि नेपालमै उत्पादन हुँदै आएको नव लक्समा फेसवास,मोइस्चराइजर, टोनर, एसपी ५० सनस्क्रिन क्रिम, भिटामिन ‘सी’ सिरम र फुट क्रिम गरी ६ वटा प्रोडक्ट रहेको वन लक्सले जनाएको छ।