सुचना, समाचार र मनोरन्जन

भिजेको ‘किच किच’सार्वजनिक (भिडियो सहित)

काठमाडौं :

गायक विजय घिमिरे ( भिजे ) र जे अथर को नयाँ गीत ‘किच किच’  सार्वजनिक भएको छ। आर. एन. बि. शैलीको उक्त गीत लाई भि जे,जे अथर र युबेनब्लाक ले संयुक्त रुपमा लेखेका छन् भने गीत को बिट जे अथर ले बनाएका हुन्।

Pach Pandav

यु के मा बसेर संगीत सिर्जना गरिरहेको (भीजे) र साथीहरुले उतै गीत को म्युजिक भिडियो बनाएका छन्। केहि फरक शैली को गीत तथा भिडियो भएको हुनाले दर्शक तथा श्रोताहरुलाइ मनपर्ने गायकको विश्वास छ।

गीतको भिडियोलाइ भीजे म्युजिक नामक युटुबबाट सार्बजनिक गरिएको छ। यस अघि गायक ( भिजे ) ले बेहुली ,आइ लब यु , तिम्रो मेरो माया लगायत गीत सार्बजनिक गरिसकेका छन्। भिडियो हेर्नुहोस ।

Leave A Reply

Your email address will not be published.