सुचना, समाचार र मनोरन्जन

लागुऔषधसहित २५ जना पक्राउ

 

काठमाडौं : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ ।

 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट छ÷छ, झापा र मोरङबाट तीन÷तीन, नुवाकोट, सुर्खेत र स्याङ्जाबाट दुई÷दुई र सिरहाबाट एक जना पक्राउ परेका हुन् ।

 

प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बुप्रेनोर्फिन र डाइजेपाम बरामद गरेको छ ।

Leave A Reply

Your email address will not be published.