Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- टिभिएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ नेपाली बजारमा,यस्ता छन् विशेषता
- तीजको अवसरमा दीपा नारायणको एकल शो ‘तीजको रहर आयो बरी लै’
- २२ वर्षपछि तीजको गीत मार्फत गायनमा पुन: फर्किंइन गायिका संगीता भण्डारी
- ‘महाराजधिराज’का लागि पुष्पको ‘सिक्स प्याक’ अवतार, विराज भन्छन्– ‘अब १५ वर्ष पछि फर्किनु पर्दैन’
- काकुको ‘चिरञ्जीवी भवः’को छायांकन ५१ दिनमा सकियो,माघमा रिलिज घोषणा
- औषधि लिमिटेडदेखि नेपाल एयरलाइन्ससम्म सकारात्मक नतिजा देखिन थाल्योः प्रधानमन्त्री शाह
- ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
- भान्छाको सकस, सुशासनको कसी र सरकारको परीक्षा
- साउन २३ गते शनिबारको राशिफल सुन्नुहोस
- Exploring the Main Gaming Sections at Roosterbet
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित
काठमाडौँ,
प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोनित गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा ८ (१) (ख) सिफारिस समिति सदस्यहरु नारायणप्रसाद ढकाल (काठमाडौँ) र अर्चना थापा (ललितपुर) लाई मनोनयन गरेका छन् ।
प्रधानमन्त्री शाहले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४दफा, ८ (१) (ख) बमोजिम बत्सगोपाल वैद्य (ललितपुर) र लोकबहादर चित्रकार (ललितपुर) लाई मनोनयन गरेका छन्त् । साथै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा ८ (१) (ख) अनुसार सिफारिस समिति सदस्यमा लोचन रिजाल (पाँचथर) र अनुप बराल (कास्की) लाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
Prev Post
Next Post