सुचना, समाचार र मनोरन्जन

सर्ट फिल्म ‘रित्तो गाउँ’ : सन्तानको प्रेमका लागि त्याग गर्ने अभिभावकको मर्मस्पर्शी कथा

काठमाडौं :

पत्रकार तथा निर्देशक रामजी ज्ञवालीको निर्देशनमा सर्ट फिल्म ‘लापत्ता सन्तान’ दर्शकमाझ आएको छ। सन्तानको अपहेलनाको शिकार बनेर वृद्धाश्रममा बस्न बाध्य नेपाली ज्येष्ठ नागरिकको कथालाई पर्दामा उतारेर निर्देशक ज्ञवालीले दर्शकमाझ लिएर आएका हुन्।

Pach Pandav

छोटो फिल्म ‘रित्तो गाउँ’ निर्देशन गरेर चर्चामा आएका रामजी ज्ञवालीले सन्तानको प्रेमका लागि त्याग गर्ने अभिभावकको मर्मस्पर्शी कथालाई छोटो फिल्ममा चित्रण छ । करिव २० मिनेट लम्बाइको सर्ट फिल्मले दर्शकको मन जित्ने पक्का देखिन्छ।

फिल्ममा रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष निरौला, प्रमित प्रसाई र प्रनि प्रान्जल पौडेलको अभिनय छ। टेलिफिल्म तथा फिल्ममा लोभलाग्दो अभिनय गरेकी कलाकार रश्मी भट्टको अभिनयले दर्शकको मन जित्ने पक्का देखिन्छ।

Leave A Reply

Your email address will not be published.