सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

अशोज १२, २०८०

नेपालको संविधान उत्कृष्ट: राजदूत खत्री

वाशिङ्टन डिसी/ अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताएका छन् । संविधानले नागरिकको न्यूनतम अधिकार सुरक्षित गर्दै प्रजातन्त्र, आवधिक निर्वाचन, समावेशी समानुपातिक सहभागितालाई आत्मसात गरेको भन्दै…

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौँ/ सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको छ । सहमतिसँगै शिक्षहरुको आन्दोलन फिर्ता भएको छ । सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ असोजदेखि विद्यालय बन्द गरेर आन्दोलनमा…

रवि लामिछानेको पुराना दललाई कटाक्ष- तपाईंहरुले मिशन ८४ भनेको फिटिक्कै सुहाएन

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेले संसदमा रहेका पुराना दलहरुलाई सहमतिको सरकार बनाउन सुझाएका छन् । उनले सामाजिक सञ्जालमार्फत सबै दलहरु मिलेर सरकारमा बनाउन आग्रह गर्दै आफूहरु प्रतिपक्षमा बस्ने बताएका…

आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौँ/ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । आज…

हिमाली बस्तीमा घाँसको जोहो गर्न चटारो

ताप्लेजुङ/ ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन् । ओलाङचुगोलावासी प्रत्येक…

पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन शुरु

पोखरा/ पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन शुरु भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रको डोममा आजदेखि शुरु भएको प्रतियोगिता भोलिसम्म जारी रहनेछ । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य तथा…

बाल सुधार गृहबाट २ जना कैदीबन्दी भागे

काठमाडौँ/ पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको बाल सुधार गृहबाट दुई जना कैदीबन्दी भागेका छन् ।  शुक्रवार बिहान सुधार गृहको छतबाट हाम फालेर दुई जना भागेका र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब…

विमल घर्ती मगरले पनि छाडे देश

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले देश छाडेका छन्। शुक्रबार बिहान उनी अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन्। उनले नेपाली राष्ट्रिय टिमबाट सन् २०१२ मा १४ वर्षको उमेरमा डेब्यू गरेर चर्चा कमाएका थिए। सन् २०१३…

चिकित्सकमाथि हातपात गर्ने दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ/ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिमा चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो…

कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन सक्दैन : ओली

बिराटनगर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफूहरु अहिले सरकारमा जान नचाहेको र कांग्रेसले वर्तमान सरकारको बिकल्प…