सुचना, समाचार र मनोरन्जन
Monthly Archives

१४ भाद्र २०८०, बिहीबार १५:४९

‘द भेलो सिटी स्कुलमा धन्कियो ‘बोतलको पानी’,राजेन्द्रले हँसाए दर्शक

काठमाडौं : ‘द भेलो सिटी स्कुलको आयोजनामा भएको गाईजात्रा महोत्सव समापन भएको छ । महोत्सवमा स्कुलका बालबालिकाहरुले नाटक,नाच र गायन प्रस्तुत गरेका थिए। सोही कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले गाईजात्रे प्रहसन गरेका थिए। ‘बोतलको पानीले’…

‘पशुपति प्रसाद २ : भष्मे डन’को सार्वजनिक गीतमा विपिन,आँचल र निश्चल

काठमाडौं : फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को पहिलो गीत सार्वजनिक भएको छ। बिहीबार जनैपूर्णिमाको अवसर पारेर फिल्ममा समावेश गीत ‘दुई चुल्ठी बाटन’ रिलिज गरिएको हो । गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की, अभिनेत्री आँचल शर्मा र अभिनेता…

‘ऐंचो पैंचो’को प्रिमियरमा वर्षा र स्वस्तिको प्रशंसा

काठमाडौं : कृषा चौलागाईको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘ऐंचो पैंचोको रिलिज पूर्वसन्ध्या भव्य प्रिमियर शोको आयोजना गरियो । बुधबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा सबैभन्दा बढी प्रशंसा वर्षा राउत र स्वस्तिमा खड्काले कमाएका छन् ।…

राप्रपाको पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश

काठमाडौँ/ उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ । विद्युत प्रशारण लाइन मुनिको जग्गामा निर्माण गरिएको भन्दै काठमाडौं महानगरपालिकाले राप्रपाको पार्टी…

बागमती नदीमा २५ किलोमिटर र्‍याफ्टिङ गरिने

काठमाडौँ/ र्‍याफ्टिङ खेल प्रवद्र्धन गर्ने तथा बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले बागमतीमा र्‍याफ्टिङ र्‍याली हुने भएको छ । जिल्ला समन्वयन समिति, काठमाडौँको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आगामी शनिवार…

सरकारले ठुला माछा समाउन नसकेको भन्दै हाँस्य कलाकारको व्यङ्ग्य

काठमाडौं / हाँस्य कलाकारहरुले, देशमा घटेका विभिन्न काण्डहरुप्रति तीखो व्यङ्ग्य गरेका छन् । काठमाडौंमा आयोजित एक साक्षात्कारमा हाँस्य कलाकारहरु शैलेन्द्र सिम्खडा, श्रीकृष्ण सिम्खडा, शिवशंकर रिजाल, हिमेश पन्त, दिनेश काफ्लेलगायतका कलाकारले…

राजनीति फूलको ओछ्यानमा सुतेको जस्तो हुँदैन: मन्त्री किराती

पोखरा / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजनीति भनेको फूलको ओछ्यानमा सुतेको र फुलको बाटोमा हिडेको जस्तो सजिलो नभएको तर्क गरेका छन् । नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभा कार्यक्रममा उनले सरकारले गरेको…

भ्रष्टाचारविरोधी गतिविधि असफल बनाउन खोजियो: गृहमन्त्री श्रेष्ठ

काठमाडौं / उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, सरकारले सुरु गरेको सुशासनको अभियान असफल बनाउने प्रयासहरु भईरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभा कार्यक्रममा उनले, सरकारले…

४ हजार क्विन्टल खाद्यन्न हुम्ला पुग्यो

सिमकोट/ काठमाडौँबाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यन्न हिल्सा आइपुगेको छ । खाद्यन्न लोड भएका गाडीले केरुङबाट तिब्बती मार्गहुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए । हुम्लाका लागि खाद्यन्न बोकेका चालीस वटा गाडी…

समाजवादी मोर्चाको गण्डकी प्रदेश संयोजन समिति घोषणा

पोखरा/ माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुको उपस्थितिमा पोखरामा सन्देश सभा गर्नु अघिल्लो दिन समाजवादी मोर्चाले गण्डकी प्रदेश संयोजन समिति घोषणा गरेको छ । ४ वटा पार्टीका ३÷३ जना सदस्यको सहभागिता…