सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

महँगो निर्वाचन: लोकतन्त्रको मूल्य कि भ्रष्टाचारको बीजारोपण ?

सम्पादकीय, निर्वाचन आयोगले उम्मेदवारका लागि २२ देखि ३३ लाखसम्मको खर्च सीमा तोकेको छ । तर, व्यवहारमा यो सीमा हात्तीको देखाउने दाँत मात्र भएको छ । २०७४ को निर्वाचनमा विजेता उम्मेदवारको औसत खर्च २ करोड नाघेको अध्ययनले देखाएको छ। निर्वाचन…

आज माघ १७ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ १७ गते (३१ जनवरी २०२६) शनिवार, माघ शुक्लपक्ष त्रयाेदशी तिथि, ७ः३४ बजेपछि चतुर्दशी। पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन, १९ः५३ बजेपछि कर्कट। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष - चु, चे, चो, ला, लि, लु,…

पोखरामा सुगम पोखरेलको ‘मेरो एउटा साथी छ’ कन्सर्ट हुने

पोखरा : प्रेम दिवसको अवसरमा पोखरामा पपगायक सुगम पोखरेलको कन्सर्ट ‘मेरो एउटा साथी’ हुने भएको छ। ‘प्रेमिल मनका लागि’ १४ फेब्रुअरीमा सुगम र बाजागाजा ब्याण्डले प्रस्तुति दिने भएको हो । पोखराको लेभल्स क्लबमा मेन मिडिया र एसटी क्रियसनको…

गृह मन्त्रालयबाट सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी

काठमाडौँ, गृह मन्त्रालयले वडातहमा क्रियाशील राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागितामा स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ । मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका…

छैटौं टाइगर कपमा महिलातर्फको उपाधि न्यू डायमन्डलाई

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ । उसले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पोखरा रङ्गशालाको भलिबल…

नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ: प्रचण्ड

काठमाडौँ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचनपछि आफूहरूको पार्टी पहिलो बन्न सक्ने सम्भावना रहेको बताएका छन् । शुक्रबार रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता…

चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयले १९ अर्ब १५ करोड बराबरको स्रोत दिने

अर्थ मन्त्रालयले चुनाव प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ । यसमध्ये ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको अर्थ मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । आउँदो फागुन २१ मा हुन लागेको चुनावका लागि निर्वाचन…

आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा

काठमाडौँ, आजदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ को कथा अधिकांश नेपालीको जीवनसँग जोडिएको अभिनेता पल शाहले बताएका छन । चलचित्र प्रदर्शन भएको पहिलो दिन दर्शक प्रतिक्रिया लिन काठमाडौँका विभिन्न चलचित्र भवन पुग्नुभएका अभिनेता शाहले…

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं : अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ। मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय सङ्घीयता, वित्तीय…

आठपटक म्याद थप्दा पनि महावीर चोकसम्मको सडक अलपत्र

गोलबजार:  आठौँपटक म्याद थप्दा पनि धनुषाको जनकपुर–कदम चोक–तीनकोरिया– सघारा–कमालपुल–पूर्व महावीर चोक सिरहा खण्डको हुलाकी सडक स्तरोउन्नति अझै काम पूरा भएको छैन। १९ करोड १४ लाखमा ३७ हजार १६७ रुपैयाँ (भ्याटसहित) लागतमा साढे पाँच…