सुचना, समाचार र मनोरन्जन
Monthly Archives

October 2025

नेपाल चलचित्र कलाकार संघमा नयाँ पदाधिकारी मनोनयन, चारजना पदाधिकारीले गरे सपथ ग्रहण

काठमाडौं :नेपाल चलचित्र कलाकार संघले वर्तमान कार्यसमितिमा रिक्त रहेका पदहरूमा नयाँ पदाधिकारीहरू मनोनित गरेको छ। गत कात्तिक २ गते बसेको संघको बैठकले संघको विधान परिच्छेद ८ को दफा २६ उपदफा (ग) र (ध) बमोजिम पदाधिकारी मनोनयन गर्ने निर्णय गरेको…

‘नेपहपको श्रीपेच ३’ : विजेताले पाउनेछन् १० लाख र वर्ल्ड टुरको अवसर

काठमाडौं : अघिल्लो दुई सिजन निकै सफलता पूर्वक सम्पन्न भए सङ्गै 'नेपहपको श्रीपेच ३'को औपचारिक घोषणा गरिएको छ । आज एक कार्यक्रमका बिच शोको औपचारिक घोषणासँगै सिजन ३ का लागी डिजिटल अडिसन पनि खोलिएको छ । डिजिटल अडिसन कार्तिक २५ गते सम्म खुल्ला…

‘एक्लो’ टिजरले देखायो फरक स्वाद, नयाँ वर्षमा रिलिज हुने घोषणा

काठमाडौं: वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को टिजर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक एक मिनेट पांच सेकेन्ड लामो टिजरले सिनेमा गजब बनेको छनक देखाएको छ । रेगुलर बनि रहेको नेपाली…

परिवारका कथा र भावनाले छोयो ‘परान’, आजदेखि देशभर प्रदर्शनमा

काठमाडौँ : नीर शाहको केन्द्रीय भूमिका रहेको भावनात्मक पारिवारिक कथानक फिल्म ‘परान’ आज (कार्तिक १४) बाट देशभर रिलिज भएको छ। उत्साहजनक शो संख्यासहित रिलिज भएको यस फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गर्ने उच्च अपेक्षा गरिएको छ। बिहीबार राती…

राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाने

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने भएका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय…

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् । एएफसी एशियन कप क्वालिफायर २०२७ का लागि खड्कालाई पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले सामाजिक सञ्जालमार्फत जानकारी…

सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता र नवीकरण सुरु

काठमाडौँ, सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागबाटै सुरु गरेको छ । छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली स्वीकृत गर्दै सरकारले विभागबाटै अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै…

फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ महानगरपालिकाले फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएकाले फोहरमैला घरबाट ननिकाल्न नगरवासीलाई अनुरोध गरेको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै फोहरमैला घर तथा कम्पाउन्डमा…

धवलागिरि चक्रीय पदयात्राका क्रममा समस्यामा परेका १५ जनालाई जोमसोम ल्याइँदै

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदी हुँदै धवलागिरिको चक्रीय पदयात्रामा गएका ३ विदेशीसहित १५ जना पदयात्रीलाई जोमसोम ल्याइँदैछ । उनीहरूलाई मुस्ताङबाट खटिएको सुरक्षाकर्मीको टोलीले फेला पारेर सुरक्षित रूपमा फर्काएको हो । गएको सोमवारदेखि…

अझै ३/४ दिन धान काट्ने र भित्र्याउने हतारो नगर्न किसानलाई सल्लाह

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा बिस्तारै कम हुँदै गएको छ । हिजो र आज देशका विभिन्न ठाउँमा पानी परेकोमा भोलि शनिवारदेखि मौसममा सुधार आउने सम्भावना छ । तर अझै ३/४ दिन धान काट्ने र भित्र्याउने हतारो नगर्न किसानलाई…