सुचना, समाचार र मनोरन्जन
Monthly Archives

१४ मंसिर २०८०, बिहीबार १९:३६

पल शाहकी बैनी रोशनीलाई फिल्म खेल्ने चाहाना : भन्छिन्,‘असम्भव भन्ने कुरा केहि छैन’

काठमाडौं : अभिनेता पल शाहकी बैनी रोशनी राज्य लक्ष्मी शाहले फिल्म खेल्ने इच्छा देखाएकी छन्। हिमालय रोडिज सिजन ५ को टप ८ बाट बाहिरिएपछि आफ्ना अनुभव सुनाउँदै उनले फिल्म खेल्ने चाहाना रहेको बताएकी हुन्। उनले दाजुको नामबाट भन्दा पनि आफ्नो…

फिल्म ‘१२ गाउँ’को घोषणासँगै विराजको चार वर्षपछि नेपाली फिल्ममा आगमन

काठमाडौं : फिल्म ‘साङ्लो’ रिलिजको ४ वर्षपछि ‘एक्सन स्टार’ विराज भट्टले नयाँ फिल्मको घोषणा गरेका छन्। बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्टर सार्वजनिक गर्दै फिल्म ‘१२ गाउँ’को घोषणा गरेका हुन्। फिल्मलाई विराज भट्ट आफैले निर्देशन…

नेपालमा अझै चल्दैछ ‘परदेशी २’, शनिवार ५१ औं दिन मनाउँदै

काठमाडौं : नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ। चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र दशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा…

‘तिमी आईदेउ’ भन्दै आइन् ‘सकम्बरी’ की कुशुम शर्मा

काठमाडौं : कुशुम शर्मा र दिपक भुजेलको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण रोमाण्टिक गीत ‘तिमी आईदेउ’ सार्वजनिक भएको छ। यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भुजेलको रहेको छ। गायक भुजेलका अनुसार यस गीतको सम्पूर्ण काम एकै दिनमा सम्पन्न…

पोखरामा १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

पोखरा/ १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा बिहिबारबाट सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान कास्कीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । यहि मसिर १७ गते सम्म्म सञ्चालन हुने १६ औ संस्करणको हिसान…

कृषि जग्गामा महिलाको स्वामित्व जम्मा ३४.४ प्रतिशत

काठमाडौँ/ नेपालमा कृषि जग्गाको हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको छ। राष्ट्रिय कृषिगणना २०७८ अनुसार कृषिमा आवद्ध ६२ प्रतिशत घरपरिवारमध्ये लैङ्गिक स्वामित्वको आधारमा कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको…

मतदाताको आत्मसम्मानमा चोट पुग्नेगरी अभिव्यक्ति नदिन थपलियाको आग्रह

काठमाडौँ/ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिएका छन् । दलित महिला केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन विधेयक सम्बन्धमा सांसदसँग अन्तरक्रिया’मा…

हिजो छुटेका यात्रु आज दुबई जादैँ

काठमाडौँ/ दुवई जान लागेका ३१ जना यात्रु छुटेकोमा क्षमायाचना गर्दै नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आज बिहीवार पुर्‍याउने भएको छ ।  निगमले आज वैकल्पिक उडानबाट सबै यात्रुलाई गन्तव्यमा पुर्‍याउने प्रबन्ध मिलाइएको जानकारी गराएको छ ।…

आइटीएफ जे–३० मा सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न

पोखरा / कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । बिहीबार भएको ब्वाइज सिंगलतर्फको खेलमा भारतका अनिकेत…

तारा बरालसँग विवाह गर्ने सहमति भएको छैन: पूर्वएआईजी चन्द

काठमाडौं / नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले सामाजिक अभियन्ता तारा बराल र आफूबीच विवाह गर्ने कुनै सहमति नभएको बताएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नाम जोडेर भइरहेका विभिन्न टीकाटिप्पणी गलत भएको भन्दै आफू र…