सुचना, समाचार र मनोरन्जन
Monthly Archives

१४ मंसिर २०८०, बिहीबार १७:०६

३३ प्रतिशत महिला सहभागिता कार्यान्वयन हुन सकेन: थपलिया

काठमाडौं / प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलमा महिलाहरुको सहभागिता नबढाइ निर्वाचनमा मात्र संख्या बढाउन सक्ने स्थिति नभएको बताएका छन् । त्यही कारण अबको निर्वाचन कानूनमा राजनीतिक दलका टिकट दिने समितिमा पनि ३३ प्रतिशत…

बुधबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौँ/ सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा.गुणराज लोहनीलाई नियुक्त गरेको छ। डा.लोहनीलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री…

जुनसुकै विषयमा स्नातक उत्तीर्ण गरेकाले स्नातकोत्तरमा नेपाली र अङ्ग्रेजी विषय पढ्न पाउने

काठमाडौँ/ त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि यी दुवै विषयमा स्नातकोत्तर तह पढ्नका लागि स्नातक तहमा पनि यही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन…

सङ्घर्षमा कलम पोखराको स्रष्टा सम्मान तथा साक्षात्कार

पोखरा/ सङ्घर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असमका वरिष्ठ साहित्यकार भविलाल लामिछानेसँगको स्रष्टा साक्षात्कारसँगै उनको पछिल्लो कथा कृति अर्धासत्यको…

जिसस कास्कीको लिजा र फ्रा सम्बन्धि अन्तरक्रिया

पोखरा/ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LIZA)  र बित्तिय सुशासन जोखिम मुल्यांकन(FRA)सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ। सो अन्तरक्रीया कार्यक्रमको जिल्ला समन्वय समिति…

चलचित्र ‘दयारानी’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

पोखरा / चलचित्र ‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । अभिनेता माओत्से गुरुङको डेव्यु निर्देशकिय रहेको दयारानीको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो । निर्माण कम्पनी बाँसुरी फिल्मस् र सेभेन…

कांग्रेस बागलुङका क्षेत्रीय सभापति पक्राउ, मापसे गरी प्रहरीमाथि कुटपिट गरेको आरोप

बागलुङ / मादक पदार्थ सेवन गरी प्रहरीलाई कुटपिट गर्ने नेपाली कांग्रेसका क्षेत्रीय सभापति पक्राउ परेका छन्। बागलुङ क्षेत्र नम्बर– १ {ख} का सभापति दलबहादुर श्रीषसहित २ जनालाई मापसे गरी प्रहरीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ गरेको हो ।…

त्रिपालमुनि बसिरहेका भूकम्प पीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित

काठमाडौँ/ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताएका छन । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय…

आर्मी पुग्यो केपी ओली कप टी–२० क्रिकेटको फाइनलमा

काठमाडौँ/ त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । पोखरामा भएको खेलमा आर्मीले बाग्मतीलाई ४ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको बाग्मतीले दिएको १ सय २८ रनको लक्ष्य आर्मीले १५ ओभरको खेलमा ६ विकेट…

गोरखाका किसानको दूध बिक्री भएन

गोरखा/ गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् । गोरखा नगरपालिका–९, स्थित जयगोरखकाली एग्रो एण्ड डेरी फार्मले उत्पादन गर्दै आएको…