सुचना, समाचार र मनोरन्जन
Sarankot Dham
Monthly Archives

फाल्गुन १७, २०८०

शनिबार पोखरामा ‘र्‍याप ब्याटल नेपाल’ अडिसन हुदै

पोखरा : शनिबार पोखरामा ‘र्‍याप ब्याटल नेपाल’ अडिसन हुदै टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ को पोखरा अडिसन शनिबार हुने भएको छ । उक्त अडिसन पोखराको क्लब सिक्सटिनमा हुदै छ । युजिसा इन्टरनेसनलको आयोजना र राज्य मिडिया नेटवर्कको…

शिक्षामन्त्रीको दावी– त्रिविको उपकुलपति छनौट निष्पक्ष ढंगले भएको हो

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट निष्पक्ष ढंगले भएको दावी गरेका छन्। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको…

सामुदायिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम, सीपसँग जोडिँदै विद्यार्थी

तनहुँ / तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्न थालेको छ। पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै व्यवहारिक सीप प्रदान गरेको हो। गाउँपालिकाको…

संसदमा राप्रपाको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं / प्रतिपक्षी दल राप्रपाले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ। रसिया–युक्रेनको युद्धमा नेपालीलाई बचाउन माग गर्दै बिहीबार राप्रपाले जरुरी सार्वजनिक प्रस्ताव दर्ता गरेको हो। संघीय संसद् सचिवालयको कार्यव्यवस्था…

विकासका कामले सिंहदरबार तात्नुपर्ने हो, शिथिल छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महसुस आफूले गरेको बताएका छन् । उनले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिचकिचाउने प्रवृत्ति बढ्दै जानु राम्रो…

छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालियो : परराष्ट्रमन्त्री साउद

काठमाडौँ / परराष्ट्रमन्त्री एनपी साउदले छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालिएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको…

चितवन आउने पर्यटकका लागि प्याकेज टुरको ब्यवस्था

चितवन / भरतपुर भ्रमण बर्ष २०२४ को पूर्वसन्धामा चितवनका होटल व्यवशायीहरुले चितवनमा आउने पर्यटकहरुको लागि प्याकेज टुरको ब्यबस्था गरेको छ । भ्रमण बर्षमा पर्यटकहरुको बसाई लम्बाउन प्याकेज १ र प्याकेज २ को ब्यवस्था गरेको नेपाल होटल व्यवसायी…

गृहजिल्लामा आँखाका बिरामीको शल्यक्रिया गर्दै डा रुइत

ताप्लेजुङ / नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने भएका छन्। उनले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी दिए। जिल्लास्थित नेपाल…

मृगौला पीडित शेर्पालाई १ लाख १० हजार सहयोग हस्तान्तरण

पोखरा / मृगौला पिडित पासाङ लिम्वु शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । इलाम जिल्ला स्थायी घरभै हाल पोखरा महानगरपालिका वडा नम्वर ६ बस्दै आउनुुभएकी शेर्पाको उपचारका लागि संकलित १ लाख १० हजार रुपैयाँ बिहिबार पोखरा महानगरपालिकाका…

कहिले बार बिर्सिन्छुमा हट रेखा थापा

काठमाडौं : यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ । गीतको भिडियोमा…