सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

रेडक्रस कास्कीले गर्यो ४५ जनालाई व्यक्तिगत तथा संस्थागत सम्मान, थापाको ८५ औँ पटक रक्तदान

पोखरा :  नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा स्थापना दिवसका अवसरमा पोखरामा एक विशेष कार्यक्रम आयोजना गरी ६०० भन्दा बढी संघ-संस्थामार्फत वार्षिक ४० हजार युनिट रगत संकलन भइरहेको जानकारी गराउँदै रक्तसञ्चार क्षेत्रमा निरन्तर…

लाहुरे समाजको परिवेश, मौलिक गुरुङ संस्कृति र मानवीय संवेदनालाई पर्दामा उतार्दै भदौ २६ मा आउँदैछ…

काठमाडौँ : नेपाली सिनेमा अहिले भावुक कथाहरूको दौरमा छ। तर सबै फिल्मले दर्शकलाई केवल रुवाउने वा मनोरञ्जन दिने उद्देश्य मात्र बोकेका हुँदैनन्। केही फिल्म यस्ता पनि हुन्छन्, जसले दर्शकलाई आफ्नो जीवन, सम्बन्ध र मूल्यबोधबारे फेरि एकपटक सोच्न…

‘पार्वती’को टिजरबाटै दर्शक जित्दै नीता, अभिनयसँगै निर्देशनमा पनि अग्निपरीक्षा

काठमाडौँ : अभिनेत्री नीता ढुङ्गाना यतिबेला दर्शकमाझ चर्चामा छिन्। हालै सार्वजनिक फिल्म ‘पार्वती’ को टिजरपछि उनको अभिनयको दर्शकले तारिफ भएको हो। टिजरमा नीतालाई अटिजम भएकी युवतीको भूमिकामा देख्न सकिन्छ। एक अटिजम पीडितको भावभंगी, हाउभाउ र…

सृष्टि, नम्रता र नीतिको साथमा दिल श्रेष्ठ अभिनित फिल्म ‘माया भनेकै यस्तो होला’को रोमान्टिक गीत रिलिज

काठमाडौं : रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै उक्त गीत रिलिज गरेको हो। गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ। स्वर प्रशान्त…

दिव्यदेव, झरना र सुहाना फिचर्ड ‘बा : एक योद्धा’को शीर्ष गीतमा सन्तानका लागि बाको संघर्ष

काठमाडौं : फिल्म ‘बा : एक योद्धा’को शीर्ष गीत सार्वजनिक भएको छ। निर्माण पक्षले आज फिल्मको शीर्ष गीत सार्वजनिक गरेको हो। गीतमा सञ्जीव थापाको शब्द, हरि लम्सालको संगीत र स्वर छ। ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीतले आफ्नो धरातल…

मुकुन, जानुका, श्रीकृष्ण र मेनुकाको प्रेम पहेली ‘लज्जावती’

काठमाडौं : फिल्म ‘लज्जावती’को ट्रेलर सार्वजनिक भएको छ। साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा प्रेममा हुने माया, धोका, विछोडपछि जीवनमा आइपर्ने…

नीर शाह निर्देशित फिल्म ‘कमला मिस’को ट्रेलरमा शिक्षकको संघर्ष र मानवीय सम्बन्धको कथा

काठमाडौं : यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कमला मिस’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले प्रचारप्रसार स्वरुप फिल्मको टिजर रिलिज गरेको हो। सार्वजनिक ट्रेलरले शिक्षा, संघर्ष, मानवीय सम्बन्ध र एक शिक्षकको जीवन…

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ, विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको…

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पार्नुभएको छ ।…