सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौँ, काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ(स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ । यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च…

सुमित्रा, कल्पना र गंगा ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ को विजेता,थाइल्यान्डमा नेपालको तर्फबाट…

काठमाडौँ : ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ का विजेताहरूले नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर पाएका छन्। सामरी इन्टरनेसनल इभेन्ट प्रालिको आयोजनामा गत…

कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो

काठमाडौं, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय आज बेलुका ७ बजेसम्मका लागि थप गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै मतदानको समय दुई घण्टा थप…

लाहुरे समाजको कथा बोकेको ‘पेन्सन पट्टा’ पाँचौँ हप्तामा, बक्स अफिसमा सफल यात्रा

काठमाडौं : गत भदौ २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पेन्सन पट्टा’ पाँचौ हप्तामा प्रदर्शन भइरहेको छ। गत सोमबारसम्म ९ करोडभन्दा माथीको व्यापार गरेको यो फिल्मलाई दर्शकको साथ भरपुर देखिन्छ। फिल्मले पाँचौ हप्तामा प्रवेश गरेसँगै निर्देशक तथा…

सुशील र न्यान्सीको मुख्य अभिनय रहेको फिल्म ‘अक्षरा’ हलहरूमा

काठमाडौँ : चलचित्र ‘अक्षरा’ आज (शुक्रवार) देखि देशभरका सिनेमाघरहरूमा  प्रदर्शनमा आएको छ। निर्देशक विनयराज पौडेलको  यो फिल्म प्रदर्शनमा आएको हो। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्का…

‘टनेल २६’ को रिलिज तत्कालका लागी स्थगित,घाटामा प्रदीप खड्का

काठमाडौं : नेपाल, भुटान र भारतको संयुक्त सहकार्यमा निर्माण भएको बहुप्रतीक्षित चलचित्र ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’ को प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ। असोज २३ गते (अक्टोबर ९) देखि प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई अब…

पोखरामा कात्तिक १३ गते बिपुल क्षेत्रीको लाइभ कन्सर्ट हुँदै

पोखरा, नेपाली संगीतप्रेमीहरूका लागि चर्चित गायक तथा गीतकार बिपुल क्षेत्री पोखरामा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने भएका छन्। बिपुल क्षेत्री तथा उनको ब्यान्डको प्रस्तुति रहने ‘बिपुल क्षेत्री लाइभ इन पोखरा’ आगामी कात्तिक १३ गते शुक्रबार…

हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने योजना प्रभावकारी छः सञ्चारमन्त्री

काठमाडौँ, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रूपमा कार्यान्वयन हुँदै गएको बताउनुभएको छ । हुलाक सेवा…

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति, पुनर्निर्माणका लागि सिफारिस

तनहुँ, यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँमा घर, सडक, पुल, खानेपानी, विद्युत्, कृषि तथा पशुपक्षीमा क्षेत्रमा क्षति पुर्‍याएको छ । बाढीले जिल्लाका विभिन्न स्थानमा झोलुङ्गे तथा पक्की पुल, कल्भर्ट, सडकलगायत…

आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ

काठमाडौं : नेपालमा आवाससम्बन्धी खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ हुने गरेको एक अन्तरराष्ट्रिय अध्ययनले देखाएको छ । ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट ? ग्लोबल हाउजिङ रिसर्च २०२६’…