सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगले गर्यो कारबाही

काठमाडौँ, निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण सोधेको छ । राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भएको तथा छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज…

नेपाल सरकारद्वारा एडभाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

काठमाडौ, मध्यपूर्वमा विकसित हुँदै गएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले परिस्थितिको सूक्ष्म निगरानी गरिरहेको…

काठमाडौंमा १८ गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द

काठमाडौं, यही फागुन १८ गतेदेखि मतदानको दिन (२१ गते)सम्म रात्रिकालीन व्यवसाय बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसायमा रोक लगाएको हो । कार्यालयले जारी गरेको सूचना…

कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यको सम्पत्ति विवरण सार्वजनिक

पोखरा, आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो जन्मथलो पोखरा–३३ भरतपोखरीबाटै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बिहीबार भरतपोखरीमा मतदाता भेटघाटका…

निर्वाचन सुरक्षा: सरकारको अग्निपरीक्षा र लोकतन्त्रको विश्वसनीयता

सम्पादकीय / प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब केवल ६ दिन बाँकी छ । फागुन २१ गते हुने यो निर्वाचन केवल सरकार चुन्ने यान्त्रिक प्रक्रिया मात्र होइन; यो त ३५ वर्षदेखिको राजनीतिक अस्थिरता, कुशासन र निराशालाई चिर्दै नयाँ दिशा तय गर्ने…

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन १’अन्तिम चरणमा,उत्कृष्ट ८ प्रतिष्पर्धी भिड्दै

काठमाडौं : नेपालको पहिलो प्रतिष्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन १’ ले अन्तिम चरणका लागि उत्कृष्ट ८ प्रतिष्पर्धी छानिएका छन् । यो शो एभेन्टोज डिजिटलले आयोजना गरेको हो । आयोजकका अनुसार अन्तिम चरणमा…

जेनजीको आन्दोलन समेटिएको देशभक्तिपूर्ण गीत ‘म नेपाली हुँ, मेरो देश नेपाल’ सार्वजनिक

काठमाडौं : जेनजी आन्दोलनका बिषय समेटिएको वरिष्ठ सौन्दर्यविद् सुष्मा महराको शब्द तथा अभिनय रहेको देशभक्तिपूर्ण गीत ‘म नेपाली हुँ, मेरो देश नेपाल’ सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा जेनजी आन्दोलनका तीन सहित परिवार…

यौनकर्मीप्रतिको दृष्टिकोण र वास्तविकताको खाडल पुर्न ‘लालिमा’

काठमाडौं : २० वर्षदेखि यौनकर्मीसँग प्रत्यक्ष जोडिएर काम गरे पश्चात फिल्म ‘लालिमा’ बनेको निर्माण पक्षले दाबी गरेको छ । हात्तिसारमा आयोजिक पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्देशक रोसन मिराजले यौनकर्मीहरूको अवस्था गहनरुपले डकुमेन्ट्रीमा…

रिलिज अगावै फिल्म ‘परालको आगो’अमेरिका र क्यानडामा सोल्ट आउट

काठमाडौं : सुशील पोखरेलको प्रस्तुतिमा निर्माण गरेको फिल्म ‘परालको आगो’ अमेरिका र क्यानडामा सोल्ट आउट भएको छ। निर्माण पक्षले फिल्मको फस्ट लुक्स सार्वजनिक गरेको दुई दिनमा नै बिक्री भएको हो। अमेरिका र क्यानडाका लागि चलचित्र इएनटीले किनेको…

निफको तयारी तीव्र, ‘प्री-इभेन्ट’ धमाधम हुँदै

काठमाडौं : चैत १९ देखि २३ सम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणको तयारी तीव्र भइरहेको छ। अहिले निफ ‘प्री–इभेन्ट’मा प्रवेश गरेको छ । यस अन्तर्गत रहेर निफले फिल्मसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूसँग…