सुचना, समाचार र मनोरन्जन
IVF New Banner
Monthly Archives

पुस १६, २०८१

बालविवाह अन्त्यका लागि तीन तहको समन्वय जरुरी : मन्त्री सुडी

काठमाडौं/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालविवाह अन्त्यको लागि तीन तहका सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताएका छन् । मंगलबार ललितपुरमा बालविवाह मुक्त नेपाल अभियान सञ्चालनका लागि आयोजित…

पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौँ/ पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो । त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई…

‘धानको बाला झर्ला कि नझर्ला’बाट थप चर्चा बटुलेकी बेनिशा पौडेलको स्टुडियो र स्टेजमा बढ्यो व्यस्तता

काठमाडौं : हिउँदको महिनामा मेला महोत्सवले कलाकारहरुलाई व्यस्तता बढाइरहेको छ। पछिल्लो समयका चर्चित गायकगायिका तथा हास्यकलाकारहरुले देशका कुनाकुनामा भएको महोत्सवमा आफ्नो प्रस्तुती दिइरहेका छन्। पछिल्लो पुस्ताका गायिका बेनिशा पौडेलको पनि…

सृष्टि श्रेष्ठ अभिनित क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘११ः५५’को प्रदर्शन मिति घोषणा

काठमाडौं : क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘११ः५५ डु नट ट्रस्ट एनिवान’ को प्रदर्शन मिति घोषणा गरिएको छ। मंगलबार अग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। निर्माण…

चीनले विश्वको सबैभन्दा लामो द्रुतमार्ग सुरुङ बनायो

एजेन्सी/ चीनले विश्वको सबैभन्दा लामो 'एक्सप्रेसवे' (द्रुतमार्ग) सुरुङ निर्माण गरेको छ । चीनले शिनजियाङ्गमा चार वर्ष लगाएर विश्वको सबैभन्दा लामो एक्सप्रेसवे सुरुङ निर्माण गरेको हो । तियानशान शेङ्गली सुरुङ २२ किलोमिटर १३ मिटर लामो रहेको…

ब्याण्ड नेपथ्यको पुस्तक सार्वजनिक गरिदै

काठमाडौं : नेपालको लोकप्रिय लोकरक ब्याण्ड नेपथ्यको पुस्तक सार्वजनिक हुने भएको छ। नेपाली स्रोताले सुन्दै आएको यो ब्राण्डलाई अबपढिने सामग्रीका रुपमा पुस्तक सार्वजनिक गर्न लागेको हो। आफ्नो स्थापनाको साढे तीन दशकपछि नेपथ्यको जीवनीमा आधारित…

नेपाल–भारत संयुक्त सैन्य अभ्यास सुरु

काठमाडौं/ नेपाल र भारतबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास सूर्यकिरणको १८औं संस्करण मंगलबारदेखि सुरु भएको छ। अभ्यासमा नेपाली सेनाको श्रीलंग बटालियनको टोलीसँगै भारतीय सेनाको ११औं गोर्खा राइफल्सको फौज सहभागी रहेको नेपाली सेनाका प्रवक्ता…

समाजको कथा बोकेको ‘कोरस’मा मौनताको लेखन

काठमाडौं : मान्छेको जीवनमा दैनिकजसो घटिरहने समसामहिक विषय वस्तुमा आधारित सिरियल ‘कोरस’ एमएस इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। मौनता श्रेष्ठको लेखन, जीवन गौतमको निर्देशन रहेको सिरियल ‘कोरस’ रिलिज गरिएको हो। सिरियलमा…

नेप्से परिसूचक ३३ अङ्कले घट्यो, वित्त कम्पनीको शेयर मूल्यमा उच्च गिरावट

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३ दशमलव ०८ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २६ प्रतिशतले घटेर दुई हजार पाँच सय ७६ दशमलव ५० बिन्दुमा कायम भएको हो । तीन सय आठ कम्पनीको एक करोड ३१…

चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

कञ्चनपुर : चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी । यही हुलियामा सखारै घरबाट निस्किन्छन्, वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना । साइकलमा गाउँबस्ती…