सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2026

नेपाल-युएई सम्बन्धको ५० वर्ष: नेपालका ७० प्रेरक कथा समेटिएको ‘एभरेस्ट टु इमिरेट्स’…

काठमाडौँ : नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा नेपालका ७० वटा विशिष्ट कथा र व्यक्तित्वहरूलाई समेटेर 'एभरेस्ट टु इमिरेट्स' (Everest to Emirates) नामक कफी-टेबल पुस्तक प्रकाशन हुने भएको छ। हिमाल…

विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार

काठमाडौँ, सरकारले विकास निर्माणमा देखिएका समस्या समाधानका लागि कानुनमा आवश्यक संशोधनको तयारी गरिरहेको जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग सङ्घीय संसद् प्रतिनिधिसभामा…

खगेन्द्र नवजीवन केन्द्रमा ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न, विभिन्न व्यक्तित्वहरू सम्मानित

काठमाडौं : फरक क्षमता भएका व्यक्तिहरुको सहभागितामा ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न भएको छ । सीएस इन्टरटेनमेन्ट नेपालको आयोजनामा जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रको एसओएस चिल्ड्रेन्स भिलेज परिसरमा आयोजित कार्यक्रममा २० जना फरक क्षमता…

विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सांसदरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने…

‘आ बाट आमा २’ को अन्तिम सेड्युलका लागि पल शाह, निर्देशक चन्द्र पन्त र रिश्ता गुरुङसहितको टिम हङकङमा

काठमाडौँ : आगामी बडादशैँ (असोज ३०) मा देशव्यापी प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित चलचित्र ‘आ बाट आमा २’ को निर्माण टिम अन्तिम चरणको छायांकनका लागि हङकङ पुगेको छ। चलचित्रको बाँकी महत्वपूर्ण दृश्यहरूको छायांकन सम्पन्न गर्न मुख्य अभिनेता…

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी, म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर पहिरो बग्न थालेको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारको न्युरोड पछाडिपट्टी रहेको पाखोमा जमिन धाँजा फाटेर चिराचिरा परेर बग्न थालेको छ । पछिल्लो तीन…

‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

काठमाडौँ : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बाः एक योद्धा’ले प्रदर्शनको पाँचौँ दिन आइपुग्दा दर्शकको उल्लेखनीय साथ पाउन थालेको छ। सुरुवाती तीन दिन अविरल वर्षाका कारण अपेक्षित व्यापार गर्न नसकेको चलचित्रले मङ्गलवारदेखि भने बक्स…

बेलायतमा अक्टोबर ९ मा ‘सुम्निमा साँझ’ हुँदै, आम्दानीको ५ प्रतिशत बाढीपीडितलाई दिइने

काठमाडौँ : बेलायतमा बसोबास गर्ने नेपाली संगीतप्रेमीहरूलाई लक्षित गर्दै आगामी अक्टोबर ९ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम ‘सुम्निमा साँझ’ आयोजना हुने भएको छ। एल्डसर्टस्थित एम्पायर हलमा हुने यस कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित…

फिल्म ‘कंगाल करोडपति’को छायांकन गोकर्णबाट सुरु

काठमाडौँ : राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’को छायांकन मंगलबारदेखि काठमाडौँको गोकर्णबाट सुरु भएको छ। निर्माण पक्षका अनुसार काठमाडौँ उपत्यकामा चार दिनको छायांकन सेड्युल पूरा गरेपछि फिल्मको टोली चितवन…

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी, केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति पुगेपछि म्याग्दी सदरमुकाम बेनीमा खानेपानीको अभाव भएको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको पानीपछि आएको बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिका–८ मा रहेको…