शिवु–अर्जुनको ‘झलिको’ गीतको भिडियोलाई १९ दिनमै करोड भ्युज
काठमाडौं :
अर्जुन सापकोटाको आवाजमा रहेको गीत ‘झलिको’ रिलिज भएको १९ दिनमै युट्युबमा एक करोड भ्युज पार गर्दै ‘करोड क्लब’मा प्रवेश गरेको छ। छोटो समयमा प्राप्त भ्युजले यो गीत पछिल्लो समय सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको पुष्टि गरेको छ।…