अर्मनमा अलैँचीखेतीको परीक्षण सफल
म्याग्दी,
म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा परीक्षणका रूपमा लगाइएको अलैँचीखेती सफल भएको छ । परीक्षणका लागि पाँच वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो ।
टिकावाङका १२ परिवारले व्यावसायिक…