सुचना, समाचार र मनोरन्जन
Monthly Archives

November 2025

अपर अरुण जलविद्युत् आयोजनाको १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेकालाई दिने प्रस्ताव

भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर गैह्रआवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ ।…

चुनावमा भाग लिन दल दर्ता गर्ने आज अन्तिम दिनः अहिलेसम्म १०८ वटा दल दर्ता

निर्वाचन आयोगले चुनावमा भाग लिन दल दर्ताका लागि आह्वान गरेअनुसार आज अन्तिम दिन रहेको छ । आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने समय गएको मंसिर १ देखि १० गतेसम्म तोकेकोमा थप चार दिन थप गरेको थियो । थपिएको अवधि आज अन्तिम हो ।…

ट्रम्पको चेतावनी: भेनेजुएलाको हवाई क्षेत्र ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलामाथि तथा त्यस वरपरको हवाई क्षेत्रलाई ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने कडा चेतावनी जारी गरेका छन् । वामपन्थी नेता निकोलस मदुरोसँगको लामो समयदेखि चलिरहेको राजनीतिक तथा कूटनीतिक…

म्याग्दीको मल्कवाङमा पहिलो पटक पुग्यो बस

म्याग्दी, भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका(५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो । बसका धनी जगत दगामी मगर र चालक…

सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छः प्रधानमन्त्री कार्की

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको प्रस्ट पारेकी छन् । उनले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सवैमा अनुरोध समेत गरेकी छन् । लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा आफूले…

त्रिवि राज्याभिषेक उद्यानलाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने

काठमाडौँ, शिक्षा मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयस्थित राज्याभिषेक उद्यानलाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने बताएका छन्। मन्त्रीको कार्यभार सम्हालेलगत्तै उक्त उद्यानलाई पुनर्जीवन दिने घोषणा गरेका उनले आज निरीक्षणपछि प्राकृतिक…

नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव

  पाल्पा : तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ। तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एक दिने महोत्सव आयोजना गरेको हो। पछिल्लो समय स्थानीय परिकार,…

विकट गाउँमा सडक नपुग्दा सास्ती

बागलुङ : जैमिनी नगरपालिका–८ सल्यानधारा गाउँमा अहिलेसम्म सडक पुगेको छैन। छिमेकी गाउँमा मोटर बाटो पुगेको वर्षौँ भयो। तर यस गाउँका स्थानीय गाडी चढ्नका लागि अर्को गाउँमा पुग्नुपर्ने बाध्यता छ। नगरपालिकाले सडक पुर्याउन वर्षौँदेखि…

आज पनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं :अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार…

सात गाउँले जात्राको रौनक

काठमाडौँ, आज काठमाडौँको कीर्तिपुर र चन्द्रागिरि आसपास क्षेत्रमा मनाइने सात गाउँले जात्राको मुख्य दिन विष्णुदेवी क्षेत्रमा धुमधामका साथ खटजात्रा गरी मनाइँदैछ । कीर्तिपुर क्षेत्रका नेवार समुदायमा मंसिर महिनाको थिंलाथ्व अष्टमी, नवमी र दशमी…