अधिक गर्मीका बाबजुत पनि चितवनमा बेनिशा र नरेनको ‘बिगुल’सुटिङ
काठमाडौं :
निर्देशक रमेश कोइराला निर्देशीत ‘बिगुल’ फिल्मको छायांकन चितवनका बिभिन्न स्थानमा धमाधम भइरहेको छ। बैशाख अन्तिमबाट थालीएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको जानकारी निर्देशक कोइरालाले दिएका छन्।
‘अधिक गर्मीका बाबजुत…