सुगम पोखरेलको एआईमार्फत गीत बिगार्नेलाई कारबाही गर्ने चेतावनी
काठमाडौँ :
प्रसिद्ध पप गायक सुगम पोखरेलले आफ्ना मौलिक गीतहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गरी तोडमोड गरेर डिजिटल प्लेटफर्ममा राख्नेहरूविरुद्ध कानुनी कारबाहीको चेतावनी दिएका छन्। उनले यस विषयमा सङ्गीतकर्मी समेत रहेका…